फागुण १९, २०८० शनिबार March 2, 2024

बक्सिङमा सनिलले जिते स्वर्ण , नेपालको स्वर्ण ५० पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससंगै सागमा जेपालको स्वर्ण संख्या ५० पुगेको छ ।
मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतले भिरेन्दर सिंहलाई हराए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन सय सहकारीले ठगे नागरिकको एक खर्ब
२०८० फागुण १९, शनिबार
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत
२०८० फागुण १८, शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा उपप्राध्यापकहरुले लगाए ताला
२०८० फागुण १८, शुक्रबार
तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिता सुरु
२०८० फागुण १८, शुक्रबार
बाँसबारी जग्गा प्रकरणमा मालपोतको निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश
२०८० फागुण १८, शुक्रबार
प्रतिनिधिसभा बैठक : अनुगमन तथा मूल्याङ्कन विधेयक बहुमतले पारित
२०८० फागुण १८, शुक्रबार
भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो : अध्यक्ष ओली
२०८० फागुण १८, शुक्रबार