असार २१, २०८२ शनिबार July 5, 2025

सागमा पदक जित्ने खेलाडीलाई प्रधानमन्त्री ओलीले बाेलाए बालुवाटार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) दिउँसो तेहौँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई सम्बोधन गर्ने भएका छन्।

दिउँसो सवा २ बजे विजेता खेलाडीलाई बधाइ दिन तथा सम्बोधनका लागि प्रधानमन्त्रीले बालुवाटार आमन्त्रण गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन।

‘सागमा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीलाई बधाई दिन प्रधानमन्त्री ओलीले बालुवाटार आमन्त्रण गर्नुभएको छ,’ थापाले भने, ‘राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा उहाँले संबोधन गर्नुहुनेछ।’

संवोधनका क्रममा प्रधानमन्त्री ओलीले खेलाडीलाई प्रोत्साहन प्याकेजकोसमेत घोषणा गर्ने बताइएको छ।

१३ औं सागमा नेपालले ५१ स्वर्ण जितेको छ। प्रधानमन्त्री ओलीले मंगलबार साँझ समापन समारोहलाई भिडियो सन्देशमार्फत् सम्बोधन गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार