भाद्र २, २०८३ मंगलबार August 18, 2026

प्रदेश ३ सरकारले पदक विजेतालाई नगदसहित सम्मान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रदेश ३ सरकारले दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता नेपाली खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सागमा स्वर्ण विजेतलाई एक लाख, रजत विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिएका छन । खेलकुदको विकास गर्न तथा खेलाडीलाई प्रोत्साहन गर्न प्रदेश सरकारले यस्तो निर्णय गरेको मन्त्री जम्कट्टेलले बताएका छन । उनले प्रदेश सरकारले खेलकुदको विकासलाई आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको पनि बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार