असोज ९, २०८३ शुक्रबार September 25, 2026

पोखरा पल्टनको लगातार तेस्रो हार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा पोखरा पल्टनले लगातार तेस्रो हार व्यहारेको छ । यससँगै उसको अघिल्लो चरण प्रवेश कठिन भएको छ ।

शुक्रबार भएको खेलमा बुटबल ब्लास्टरले पोखरालाई ८ विकेटले हराएको हो ।

पोखराले दिएको १२२ रनको लक्ष्य बुटबलले मात्र १४ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

उसको सुरुआत राम्रो रहृयो । विस्फोटक ब्याटिङ गरेका अफ्ताबुद्दिन अहमदले शंकर रानाले पहिलो जिकेटका लागि ८७ रनको साझेदारी गरे । राना १९ रनमा आउट भए । दोस्रो विकेटका रुपमा आउट भएका अहमदले ७५ रन बनाए । ४६ बलको सामना गरेका उनले १२ चौका र दुई छक्का हाने ।

भीम सार्की १६ र हर्ष टोंक ६ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका लागि रविइन्दर सिंहले ४५ रन बनाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय बन्द
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
२०८३ असोज ८, बिहिबार
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार