बैसाख २०, २०८३ आइतबार May 3, 2026

राहदानी जस्तै देखिने खोल खरिद बिक्रीमा प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले राहदानीको खोल खरिद तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ।

‘झट्ट हेर्दा साधारण राहदानी जस्तो देखिने राहदानीको खोल (पासपोर्ट कभर) खरिद बिक्रीमा प्रतिबन्ध लगाईएको हुदाँ यस प्रकारको खोल बिक्री तथा खरिद नगर्नु हुन सर्वसाधारणमा अनुरोध गरिन्छ,’ राहदानी विभागले आइतबार जारी गरेको सूचनामा भनेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया