असोज १८, २०८३ आइतबार October 4, 2026

आफ्नै ७ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । झापामा आफ्नै ७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्। कानकाई नगरपालिका-१ का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

रक्सी खाएर छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध मंगलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

घटना यस्तो हो
केही वर्षअघि आमा अर्कैसँग गएपछि ती बालिका हजुरबुबा र हजुरआमासँग बसिरहेकी थिइन्। उनी हजुरआमासँग सुत्ने गर्थिन्।

तर हजुरआमा पनि अशक्त रहेको अवस्थामा छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेका थिए।

यही बेहोरा उल्लेख उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। अहिले उनलाई अनारमनीस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार
कर्णाली प्रदेशमा मंसिर १६-२७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैं
२०८३ असोज १८, आइतबार
किरियामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास
२०८३ असोज १८, आइतबार