बैसाख १७, २०८३ बिहिबार April 30, 2026

प्रधानमन्त्रीको भिजन टु एक्सन पुस्तक विमोचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक विमोचित भएको छ। प्रधामन्त्री ओलीद्वारा लिखित ‘भिजन टु एक्सन‘ नामक पुस्तक सार्वजनिक गरिएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजिक कार्यक्रमका शताब्दी पुरुषद्वय राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतविद् सत्यमोहन जोशी पुस्तक विमोचन गरेका हुन्। ६९औँ जन्मदिवसको अवसरमा प्रधानमन्त्री ओलीले उक्त पुस्तक सार्वजनिक गरेका हुन्।

पुस्तकमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिबारे आफ्ना दृष्टिकोणहरू समावेश गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया