असोज १९, २०८३ सोमबार October 5, 2026

गोदावरी नगरपालिमा बिस्फोट,एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४ फुलबस्तीमा बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो पितलजस्तो देखिने बस्तु बिस्फोट हुँदा फुलबस्तीका स्थानीय ४० वर्षीय नरबहादुर बिकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी ज्ञानबहादुर विष्टले बताएका छन।

डीएसपी विष्टका अनुसार जंगलमा भेटिएको वस्तु आगोमा तताउँदा पड्किएर बिकको मृत्यु भएको हो।

घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी विष्टले जानकारी दिएका छन। अहिले प्रहरी टोली घटनास्थलतर्फ जाँदैछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार