असोज १९, २०८३ सोमबार October 5, 2026

कोरोना महामारीबाट जोगिन काठमाडौं महानगरभित्रका सडकमा केमिकल छर्न शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। कोभिड-१९ को महामारीबाट जोगिन काठमाडौं महानरपालिकाले आजदेखि काठमाडौं महानगरभित्रका सडकमा केमिकल छर्न शुरु गरेको छ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि महानगरभित्र संक्रमणको जोखिम कम गर्न केमिकल छर्ने काम शुरु गरिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताएका छन।

मेयर शाक्यले हिंजो, ११ चैतदेखि नै काठमाडौंका सडक सफा गर्ने काम शुरु गरिएको र आजदेखि पानीमा मिसाएर फोहोरामार्फत केमिकल छर्ने काम शुरु गरिएको जानकारी दिएका छन। मानव स्वास्थ्यमा असर नपर्नेगरी केमिकल छर्किन थालिएको उनको भनाई छ।

पहिले गाडीहरुमा छर्किने योजना बनाइएको भए पनि लकडाउनका कारण गाडीहरु आवतजावत नभईरहेकाले सडकमा हिँड्ने प्रत्येक व्यक्तिलाई संक्रमणबाट जोगाउन सडकमै केमिकल छर्कन थालिएको मेयर शाक्यले बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार