भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

समाज सचेतन नबौं वर्षमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । आम सर्वसाधारणलाई आयमुलकु काममा विभिन्न प्रकाका तालिम सहित सामाजिक कामगर्दै आएको सचेतज सञ्चालनको सातौं वार्षिकोत्सब सम्पन्न भएको छ ।

 

समाज सचेतन केन्द्र र सचेतन सामुदायिक सिकाइ केन्द्रको सयुक्त आयोजनामा सातौं वार्षिकोत्सब सम्पन्न भएको हो ।

सचेतन सभाहलमा हिजो सम्पन्न भएको कार्यक्रममा सहभागिहरुले संस्थाको सफलताकोशुभकामना व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष यमकुमार खाती क्षेत्रीको अध्यक्षतामा सम्पन्नभएको कार्यक्रममा सञ्जालको टिमलाई कामकाजी बनाउन आरक्षण, हैन क्षमताले प्रतिस्पर्धा गर्नुपर्ने,मागेर हैन उत्पादनमा जोड दिनुपर्ने, बारेमा सहभागिहरुले आफ्नो धारणा राखेका थिए ।

निर्णयकार्यन्वयनमा सामाजिक सँघ कार्यक्रममा समाज सचेतन केन्द्रका प्रमुख सल्लाहकार महरि प्ररिमाल बाजे, सचिव हरिराम भण्डारी, सदस्यहरू शिवकुमार मिश्र, दिपेन्द्र वली, लोक ब रिमालकोसहभागी रहेको थियो सिकाइ केन्द्रका पशुपति कोइराला, सदस्यहरू भरत व खाती, भगवान रानालगायतको उपस्थित रहेको थियोे ।

सचेतन सञ्जालमा सचेतन पुस्तकालय, सामुदायिक पुस्तकालय,सचेतन सामुदायिक सिकाइ केन्द्र र समाज सचेतन केन्द्र एवं नागरिक समाज सञ्जालमा आवद्दरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार