असोज १९, २०८३ सोमबार October 5, 2026

१ सय २ चेक यात्रु लिएर चेक एयरलाइन्सको विमान प्रागतर्फ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट १ सय २ चेक यात्रु लिएर चेक एयरलाइन्सको एक विशेष विमान चेकोस्लाभाकियाको राजधानी प्रागतर्फ उडेको छ।

शनिबार साँझ ५ बजे चेक एयरलाइन्सको उक्त विमान प्रागतर्फ उडेको हो।

नेपालमा अड्किएका आफ्ना १ सय २ यात्रु लिएर चेक एयरलाइन्सको उक्त विशेष विमान प्रागतर्फ उडेको हो।

यसअघि शनिबार नै कतार एयरका दुई जहाज युरोपेली यात्रु लिएर जर्मनी र फ्रान्सतर्फ उडेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार