असोज १८, २०८३ आइतबार October 4, 2026

धुस्कुनमा पच्चीस शैयाको सुविधा सम्पन्न क्वारेन्टाईन स्थापना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेलम्ची । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिका वडा नं.३ धुस्कुनमा पच्चीस शैयाको सुविधा सम्पन्न क्वारेन्टाईन स्थापना भएको छ । लिवर्ड नामक गैरसरकारी संस्थाको दुई लाख र स्थानीयहरुको केही रकम संकलन गरेर क्वारेन्टाईन निर्माण गरिएको वडा अध्यक्ष शुकदेब रिसालले जानकारी दिएका छन ।

१० वटा हस्पिटल बेड र १५ वटा सामान्य बेड रहेको क्वारेन्टाईन निर्माण गरिएको हो । महिला, पुरुषको लागी छट्टाछुट्टै शौचालय, ठुलो कोठा, सोलार बत्ती, भान्छाको व्यवस्था सहित सुविधा सम्पन्न क्वारेनटाईन निर्माण भएको रिसालले जानकारी दिएका छन ।

खानेपानीको सुविधा र वस्तीबाट क्वारेनटाईन केही टाढा रहेको छ । कोरोना संक्रमण बढ्दै गएकाले क्वारेनटाईन स्थापना गरिएको र अहिलेसम्म क्वारेनटाईनमा कोही नरहेको वडाले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार