असार २४, २०८२ मंगलबार July 8, 2025

टोखा नगरपालिकामा उच्च जोखिममा रहेका पन्ध्र सयको कोरोना परिक्षण शुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः टोखा नगरपालिकाले अग्रमोर्चामा रहेका विभिन्न व्यक्तिहरुको  कोरोना परिक्षण शुरु गरेको छ।

नगरपालिकाले  जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारी,तरकारी तथा होलसेल पसलेहरु, काठमाडौं बाहिरबाट नगरपालिकामा आएका व्यक्तिहरु, क्वारेन्टाइनमा बसेकाहरु,राहत वितरणमा सक्रिय रहेका स्वयंसेवक लगायतको परिक्षण गरिने नगर प्रमुख प्रकास अधिकारीले जानकारी दिएका छन् ।

उच्च जोखिममा रहेका अग्रमोर्चाका व्यक्तिहरुको पीसीआर  र  आरडिटी  परिक्षण  नगरपालिकाको कान्तिपुर पब्लिक स्कुल, गोंगबु , हेराल्ड कलेज, श्री समाज वडा नं ५ र प्राथमिक स्वास्थ्य केन्द्र टोखामा गरिने नगरपालिकाले जानकारी दिएको छ ।

टोखा नगरपालिकामा उक्त परिक्षण आज र भोली (जेष्ठ ७ र ८ गते) सम्म सम्पन गर्ने बताउदै नगर प्रमुख अधिकारीले नगरपालिकाको वडा नं ९ पूर्ण सुरक्षित रहेको जानकारी दिदै करिव  १ हजार ५ सय व्यक्तिको परिक्षण गर्ने तयारी गरिएको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार