युग खबर
असार २४, २०८२ मंगलबार July 8, 2025
  • प्रमुख समाचार
  • समाचार
    • समसामयिक
    • संसद
  • राजनीति
  • समाज
    • अपराध
  • अन्तर्वाता
  • बिचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • पत्रपत्रिका
  • अन्तराष्ट्रिय
  • अन्य
    • धर्म-संस्कृति
    • रोचक
    • सुचना-प्रविधी

भूमि अतिक्रमणलाई लिएर अमेरिकी राजदूतलाई ज्ञापनपत्र

न्युज डेस्क २०७७ जेठ २७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

 काठमाण्डौंः भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने क्रममा गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्रसङ्घ सुरक्षा परिषद्को महत्वपूर्ण देश अमेरिकाको तर्फबाट राष्ट्रसङ्घका लागि राजदूत रहनुभएकी केलीलाई ज्ञापनपत्र बुझाउँदा त्यसले विशेष महत्व राख्ने सङ्घको बुझाइ छ । नेपालले हालै सार्वजनिक गरेको लिम्पियाधुरासहितको नक्सा समेत समावेश गरी सङ्घले राजदूत केलीलाई ज्ञापनपत्र बुझाएको एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले जानकारी दिनुभयो ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको भूमि भएको भनी प्रमाणित गर्ने आधारसहितका विभिन्न कागजातका कपीहरु र विगतमा नेपालले प्रचलनमा ल्याएको लिम्पियाधुरासमेत समावेश रहेको नक्सा अङ्कित रु एक सिक्काको कपीसमेत ज्ञापनपत्रमा संलग्न गराइएको क्षेत्रीय संयोजक त्रिपाठीले बताउनुभयो । साथै राजदूत केलीको राजनीतिक सल्लाहकारसँगसमेत अनलाइनल माध्यममार्फत अन्तक्र्रिया गरिएको त्रिपाठीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार
त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटिए
२०८२ असार २४, मंगलबार
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
भोटेकोशी बाढी : १८ जना बेपत्ता, ९ जनाको उद्धार
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार

सम्बन्धित खबर

प्रधानमन्त्रीद्वारा समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान

कानुनी तथा विधिको शासनका पक्षमा लेखापढी व्यवसायीको भूमिका महत्त्वपूर्णः सभामुख

कांग्रेस नेता गर्बुजा सिँचाइ राज्यमन्त्री नियुक्त

अर्थतन्त्रलाई माथि उठाउन सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानुपर्छ : मन्त्री पाण्डे

बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछः प्रधानमन्त्री

कांग्रेस महामन्त्री थापासँग लिखित जवाफ माग

कोशी प्रदेश अब लगानीमैत्री गन्तव्य बन्छ’

‘भौतिक पूर्वाधार विकास सरकारकोे प्राथमिकतामा छ’

राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता

श्रम कानुनको पूर्ण कार्यान्वयन गर्न सरकार क्रियाशील छ’

सङ्घीयताका मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्ने

मौलिक मिडिया हाउस प्रा. लि.

ठेगाना : कामपा- २८, काठमाण्डाै

मौलिक मिडिया हाउस प्रा.लि.द्धारा सञ्चालित डिजिटल न्यूज पोर्टल युगखवर डटकम अनलाईन लोकतन्त्र र सम्बृद्दिको दिशामा स्वतन्त्र पत्रकारितामार्फत अगाडी बढि नै रहन्छ । हामी बिशेषगरी आर्थिक, सामाजिक, राजनितिक र साँस्कृतिक क्षेत्रका विकृति, विसंगति घटनाक्रमसँग नजिक रहेर आम जनतालाई सुसचित गर्ने प्रयास गर्छौ । समान दृष्टिकोण सन्तुलित बिचार हाम्रो मुख्य लक्ष्य हो ।

प्रधान सम्पादक:-सुरन कार्की

कार्यकारी सम्पादक:- विन्दु वास्तोला

सूचना तथा प्रशारण विभाग दर्ता:- १४४२/०७६-७७

इमेल:- [email protected]

सम्पर्क:- 9801203649/9847041003

अन्य लिंक

  • Privacy Policy
  • सम्पर्क
  • बिज्ञापन
  • हाम्रो टिम
  • साइट नेविगेशन

  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • अर्थ
  • स्वास्थ्य
  • © युग खबर 2019-2025 सर्वाधिकार सुरक्षित Site by: KAJI