भाद्र २५, २०८३ बिहिबार September 10, 2026

बलिउडका चर्चित कलाकार सुशान्त सिंहले गरे आत्महत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुले आतमहत्या गरेका छन्।

उनीले आइतबार बिहान मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनले के कारणले आत्महत्या गरे भन्ने विषयमा केही नखुलेको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया