असोज १४, २०८३ बुधबार September 30, 2026

राष्ट्रियता विरोधी गतिविधिमा संलग्न सिके राउत पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । तराई मधेसलाई छुट्टै राज्य बनाउनुपर्ने भन्दै राष्ट्रियता विरोधी आन्दोलन गरिरहेका सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको खोजीको सुचिमा रहेका राहतले प्रहरीलाइ छक्याउँदै कार्यक्रम गर्दे हिडिरहेका थिए । आज प्रहरीले उनलाई उनलाई गौरबाट पक्राउ गरेको हो ।

उनी नियमित पेशी लिएर फर्कदै गर्दा प्रहरीले पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई हिरातमा राखिएको प्रहरीले जनाएको छ । यसअघि तीनचार पटक पक्राउ गरिएको भएपनि प्रहरीले छाडेको थियो ।

उनको गतिविधिलाई लिएर चौतर्फी विरोध भएपनि सरकारले पक्राउ गर्न सकेको थिएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार