असोज ८, २०८३ बिहिबार September 24, 2026

प्रहरीले प्रधानमन्त्रीका लागि ५ करोडको सुरक्षा उपकरण खरिद गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीका लागि नेपाल प्रहरीले ५ करोडको सुरक्षा उपकरण खरिद गर्न लागिएको छ । यसका लागि टेन्डर सुचना ११ फाल्गुनमै सुचना जारी गरिसकिएको छ ।

चिनियाँ कम्पनि हुआवे र हनी इन्टरप्राइजेजमार्फत् उपकरण खरिद गर्न लागिएको हो । उपकरणले प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गर्नेछ ।

यो उपकरण प्रधानमन्त्रीका ओलीका आइटी विज्ञ अस्गर अलीको सल्लाह अनुसार खरिद गर्न लागिएको हो । यो खबर आजको नागरिक दैनिकमा प्रकशित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया