भाद्र २९, २०८३ सोमबार September 14, 2026

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ९ सय ४ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण भारतमा एकै दिन ४ सय १७ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना भाईरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ९ सय ४ पुगेको छ ।

भारतमा एकै दिन १८ हजार ३ सय ३९ जना नयाँ कोरोना संक्रमित थपिएको वर्ल्ड मिटरको तथ्याङकले जनाएको छ यसरी भारतमा कुल संक्रमितको संख्या ५ लाख ६७ हजार ५ सय ३६ पुगेको छ ।

संक्रमित मध्ये ३ लाख ३५ हजार २ सय ७२ जना उपचारपछि घर फर्केका छन् भने २ लाख १५ हजार ३ सया ६० जना उपचारगराइरहेका छन् ।जसमध्ये ८ हजार ९ सया ४४ जनाको अवस्था गम्भिर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क ‘मृत्युशैयामा’
२०८३ भाद्र २९, सोमबार
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान
२०८३ भाद्र २९, सोमबार
राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर (सूची हेर्नुहोस्)
२०८३ भाद्र २९, सोमबार
मिडियामा एआई प्रयोगबारे नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण
२०८३ भाद्र २९, सोमबार
कांग्रेसको आन्तरिक द्वन्द्व स्थानीय तहसम्मै
२०८३ भाद्र २९, सोमबार
सम्पत्ति शुद्धीकरणका प्रमुख जोखिम पहिचान, हुन्डी र क्रिप्टोकरेन्सीले बढायो चुनौती
२०८३ भाद्र २९, सोमबार
कति सम्भव छ हेटौँडा-काठमाडौँ ‘रोपवे’ को पुनर्जीवन
२०८३ भाद्र २९, सोमबार