वैशाख २३, २०८१ आइतबार May 5, 2024

निर्मलाका आमाबुवालाई १ लाख सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गोरखाको भीमसेन गाउँपालिका १ मसेलका अनिल पाण्डे र उनकी श्रीमती सविता पाण्ड‍े (भट्टराई)ले छोरीको जन्मदिन मनाउने खर्च कटाएर कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्थका आमाबुवालाई सहयोग गरेका छन

। अस्ट्रेलियाको क्यानभारासिटीमा बस्दै आएका पाण्डे परिवारले पठाएको एक लाख रुपैयाँ पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सोमबार शिक्षण अस्पताल पुगेर निर्मलाकी आमा दुर्गादेवी पन्तलाई हस्तान्तरण गरेका थिए ।

छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै धर्नामा बसेका निर्मलाका बुवा यज्ञराज बिरामी भएपछि केही दिनअघि शिक्षण अस्पतालमा उपचाररत छन । निर्मलाका बुबाामासँगको भेटमा डा भट्टराईले े बिरामी यज्ञराज पन्तको स्वास्थ्य अवस्थाबारे बुझेपछि निर्मलाकी आमालाई सम्झाएका थिए ।

उनले आफुहरुको सक्दो सहयोग रहने समेत प्रबिद्धता जनाएका थिए । डा. भट्टराईले अन्य केही समस्या भए पनि आफुहरुले सहयोग गर्ने बचन दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार