कार्तिक ५, २०८३ बिहिबार October 22, 2026

१७ हजार ९ सय ९४ जना सङ्क्रमित मध्य १२ हजार ४ सय ७७ घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।  यो सँगै नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या १७ हजार ९ सय ९४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ६ सय ९ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएसँगै निको हुनेको सङ्ख्या १२ हजार ४ सय ७७ पुगेको छ । यो कुल सङ्क्रमितको ६९ दशमलव ३४ प्रतिशत हो ।

नेपालमा अहिले ५ हजार ४ सय ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै २१ हजार ७ सय ४ जना मानिस विभिन्न ठाउँका क्वरेण्टीनमा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
२०८३ कार्तिक ५, बिहिबार
पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने
२०८३ कार्तिक ५, बिहिबार
दूषित पानीका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी बिरामी
२०८३ कार्तिक ५, बिहिबार
आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने
२०८३ कार्तिक ५, बिहिबार
चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान
२०८३ कार्तिक ५, बिहिबार
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ कार्तिक ५, बिहिबार
१०० वर्षसम्म दराजमा बन्द जीवावशेष खाेलियो, पत्ता लाग्याे डायनासोरको नयाँ प्रजाति
२०८३ कार्तिक ५, बिहिबार