जेठ २३, २०८३ शनिबार June 6, 2026

पल शाह र एलिजा गौतमको ‘धानै कुट्ने ढिकी’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चर्चित नायक पल शाह नायिका एलिजा गौतम अभिनित ‘धानै कुट्ने ढिकी’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । आज (शुक्रबार) अपरान्ह पाँच बजे उक्त गीतको भिडिओ ‘पवन वली’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सर्वाधिक रुचाईएकी र चर्चित गायिका विष्णु माझी र गायक पवन वलीको स्वर रहेको उक्त गीतको रचनाकार पनि गायक वली नै हुन् । शिब बि.क.को कोरियोग्राफी र निर्देशन रहेको भिडिओ अत्यन्तै मौलिक बनेको छ । अर्जुन तिवारी र टिमको छायाँकन रहेको गीतमा एरेन्ज तथा मिक्सिङ आशिष अविरलको छ ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार