असोज २१, २०८३ बुधबार October 7, 2026

भक्तपुरका घरघरमा गुर्जोको बिरुवा वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: भक्तपुरका घरघरमा गुर्जोका बिरुवा निः शुल्क रुपमा पुर्‍याउने अभियान सूर्यविनायक नगरपालिका क्षेत्रबाट शुरुआत गरिएको छ । सांसद महेश बस्नेतले गुण्डुका ५६० घरलाई बिरुवा वितरण गर्दैै सुरु गर्नुभएकोे सो अभियान आज सूर्यविनायक चोकमा पुगेको छ ।

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् वडा नं ८ का वडाध्यक्ष किरण थापा, वडा ६ का वडाध्यक्ष रामेश्वर ध्वजू र गुर्जो अभियान्ता तथा सरकारका उपसचिव कमलबहादुर राजलवटले ५०० जनालाई बिरुवा वितरण गर्नुभयो ।

गुर्जोको फाइदा तथा समस्याको बारेमा जानकारी दिदैं ५ वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती महिलाले प्रयोग गुर्जोको सेवन गर्न नहुने साथै रक्तचाप कम भएकाले विरे नुनको प्रयोग गरेर मात्र खानु पर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति समक्ष आयोगहरूको वार्षिक प्रतिवेदन पेश
२०८३ असोज २१, बुधबार
आज अक्टोबर ७ : हमास आक्रमणको तीन वर्ष पूरा, इजरायलमा शोक र स्मरण कार्यक्रम
२०८३ असोज २१, बुधबार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद बैठक
२०८३ असोज २१, बुधबार
सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट
२०८३ असोज २१, बुधबार
मुगुमा पहिरोले बोलेरो जिप पुरियो, चालकसहित यात्रु सुरक्षित
२०८३ असोज २१, बुधबार
एकैपटक ४४ उपसचिवको सरुवा, बदलियो जिल्लादेखि मन्त्रालयसम्मको जिम्मेवारी
२०८३ असोज २१, बुधबार
सडक अवरुद्ध हुँदा लेतेदेखि कोरलासम्म रोकिए ५०० बढी कन्टेनर
२०८३ असोज २१, बुधबार