श्रावण २०, २०८३ बुधबार August 5, 2026

झापा-५ मा ओली भन्दा बालेन चौबर मतले अगाडि

केपी शर्मा ओलीलाई आठ हजार मत कटाउनै मुस्किल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। झापा क्षेत्र नं. ५ मा शनिबार बिहान ४४ हजार ३५० मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले २८ हजार १५२ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले ७ हजार ३९३ मत पाएका छन्।

यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङले ४ हजार ११५ मत पाएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ८२४ मत पाएकी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया