श्रावण १९, २०८३ मंगलबार August 4, 2026

संसदमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुन्छ : महावीर पुन

रास्वपाका युवा सांसदहरुलाई कुसंस्कारमा नफस्न सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सांसद महावीर पुनले आफु राजनीति गर्ने व्यक्ति नभएको बताउदै संसदमा आफ्नो भूमिका पक्ष विपक्ष भन्दा निष्पक्ष हुने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद पुनले आउने नपर्ने आफु संसदमा आएको बताउदै आफुले संसदमा निष्पक्ष भूमिका निभाउने बताएका हुन् ।

सांसद पुनले आफुले शिक्षामन्त्री हुदा गर्न खोजेका काम गर्न नपाएपछि सांसद बन्न उम्मेदवार बनेको बताए । पुनले रास्वपाका युवा सांसदहरुलाई कुसंस्कारमा नफस्न सुझाव समेत दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया