जेठ २६, २०८३ मंगलबार June 9, 2026

कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

विषय विज्ञताका आधारमा दिलिप ढुङ्गाना, रमेश नेपाल र पदम भट्टराईलाई सदस्यमा चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम पार्टीका केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित केन्द्रीय लेखा समितिमा आज तीन सदस्य मनोयन गरेका हुन् ।

सभापति थापाले विषय विज्ञताका आधारमा दिलिप ढुङ्गाना (धनुषा), रमेश नेपाल (भक्तपुर) र पदम भट्टराई (गुल्मी)लाई सदस्यमा मनोयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
२०८३ जेठ २६, मंगलबार
श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण
२०८३ जेठ २६, मंगलबार
सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव
२०८३ जेठ २६, मंगलबार
उपत्यकामा ‘बर्डफ्लु’ फैलियो, सात लाख अण्डा र एक सय ८३ टन दाना नष्ट
२०८३ जेठ २६, मंगलबार
हर्मुज नजिक अमेरिकी हेलिकप्टर हेलिकप्टर दुर्घटनापछि पाइलट सुरक्षित
२०८३ जेठ २६, मंगलबार
पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन
२०८३ जेठ २६, मंगलबार
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी
२०८३ जेठ २६, मंगलबार