असोज १८, २०८३ आइतबार October 4, 2026

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे शक्तिपिठहरूमा दर्शन तथा पुजा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँको अवशरमा उपत्यकाका विभिन्न शक्तिपीठहरूमा दर्शन गरेका छन् ।

पूर्वराजा शाहले बडा दशैको आठौं दिन सदाझै विभिन्न शक्तिपीठहरूको दर्शन एवं पुजा गरेका हुन् ।

पूर्वराजा शाहले आइतबार नक्साल भगवति, गुहेश्वरी, मैतिदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवति र इन्द्रायणी मन्दिरमा पुगेर दर्शन तथा पुजा गरेका थिए ।

पूर्वराजाको शक्तिपिठहरूमा दर्शन गर्न नाती हृदयान्द्र शाहलाइ पनि सँगै लिएर गएका थिए ।

जे खत्री

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार