श्रावण ३०, २०८३ शनिबार August 15, 2026

दैवि विपत्तीमा भोजपुरः एकैदिन चट्याङ्बाट ६ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भोजपुरमा चट्याङ् लागेर छ जना घाइते भएका छन् ।

सोमबार अविरल बर्षासँगै परेको चट्याङ लागेर भोजपुर जिल्ला साल्पासिलिछो गाँउपालिका वडा-२ ताम्लुङमा ६ जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा ८५ बर्षीय मान बहादुर तामाङ्गको काठ वा फुसको छानो भएको घर पुर्ण रुपमा क्षति भएको छ । साथै निजको छातिमा सामान्य असर परेको स्थानियले बताएका छन् ।

चट्याङका कारण सोही गाँउपालिका बस्ने ६३ बर्षीय जय बहादुर खत्री, निजकी श्रीमती मोतिका खत्रि, १६ बर्षीय बर्खमाया राई, २२ बर्षीय कोपिला राई र ६८ बर्षिय बिर्खमाया राईको दुवै कान नसुनिने भएको छ ।

यसैगरी ताम्लुङ गाँउमा रहेको कैकु लघु जलविद्युत आयोजनाबाट प्रसारण गरिने पावर सप्लाइ आईसी बक्स तथा करिब तीन हजार मिटर केबलको कालो तार समेत जलि करिब ८५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार
मधेश प्रदेशमा आवश्यकता अनुसार ट्रमा युनिट सञ्चालन हुन्छ : स्वास्थ्य मन्त्री मेहता
२०८३ श्रावण ३०, शनिबार