वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

मनकामना केबलकार सोमबारदेखी बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मनकामना केबलकार सेवा सोमबारदेखि बन्द भएको छ ।

मनकामना दर्शन प्रालिले गोरखाको सहिद लखन गाउँपालिका र चितवनको कुरिनटारमा सञ्चालन गरिरहेको मनकामना मन्दिरको केबलकार बडादशैको कारण बन्द हुने भएको हो ।

वडादशैँको अवशरमा सदाझै तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन् प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले बताएका छन् ।

मनकामना केवलकार सोमबार २० गतेदेखि बुधबार २२ गतेसम्मका लागि बन्द गरिने छ । बन्द केवलकार असोज २३ गते बिहिबारबाट नियमित समयमा पुनः सञ्चालनमा आउने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार