भाद्र २, २०८३ मंगलबार August 18, 2026

गोरखा नगरपालीका वडा नं ४ मा वडा अध्यक्षबाट विकास निर्माण कामको निरन्तर अनुगमन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: गोरखा नगरपालीका वडा नं ४ मा सडक स्तरोउन्नतीका कामलाई तिव्र पारिएको छ ।

गोरखा नगरपालिकाको विनियोजित रकमबाट गोरखा न.पा.४ स्थित पन्थेश्वाराबाट गोरखाबजार जाने बाटोको लागी स्तरउन्नती गरिएको हो ।

गोरखा न.पा.बाट आर्थिक वर्ष ०७७/०७८ को बजेबाट विनियोजन भएको रु ७ लाख रुपैयांको लागतमा उक्त्त सडकको स्तरउन्नतीको लागी कचओय ढलान भईरहेको गो.न.पा.४ का वडा अध्यक्ष रामशरण अधिकारीले जानकारी दिएका छन ।

उनका अनुसार उक्त्त सडक स्तरउन्नतीको लागी कचओय ढलानको कामको आफुबाट निरन्तर अनुगमन हुनाका साथै ढलानमा आवश्यक सामानहरु गुणस्तरीय प्रयोग भईरहेको बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार