भाद्र ९, २०८३ मंगलबार August 25, 2026

तिहारमा ओखर मात्रै २३ करोड बढीको आयात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । तिहारको लागि महत्वपूर्ण मानिने ओखर मात्रै २३ करोड बढीको आयात भएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ओखर २३ करोड ३१ लाख रुपौयाँको आयात भएको हो ।

अघिल्लो वर्षको यही अवधिमा ६ करोड ५ लाखको आयात भएको थियो । तिहारमा ओखर घाँजी ९मसला०को रुपमा मात्र नभई भाइटीका लगाइसकेपछि शत्रुनाश होस् भन्दै ओखर फुटाउने गरिन्छ ।

त्यस्तै चालू आर्थिक वर्षको तीन महिनामा मसलाको रुपमा प्रयोग गरिने बदाम तथा आलमन्ड २१ करोडको आयात भएको छ भने किसमिस ६ करोड ६१ लाखको आयात भएको छ ।

३ महिनामा नरिवल २६ करोड ८४ लाखको आयात भएकोमा काजु ३४ करोड ८२ लाखको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार