असार २१, २०८२ शनिबार July 5, 2025

३० लाख बालबालिकामा निमोनिया र श्वासप्रश्वासको समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालमा ५ वर्ष मुनिका ३० लाख बालबालिका निमोनिया तथा श्वासप्रश्वासको समस्याबाट पीडित छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार जन्मेदेखि ५ वर्ष मुनिका १६ प्रतिशत बालबालिकामा न्युमोनियाको संक्रमण बढी छ ।

विभिन्न संक्रमणका कारण नेपालमा वार्षिक करिब एक हजार २ सय बालबालिकाको मृत्यु हुने गरेको छ । जसमा ३ सय बालबालिकाको मृत्युको कारण निमोनियालाई मानिएको छ ।

११ औं अन्तर्राष्ट्रिय विश्व निमोनिया दिवसका अवसरमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आयोजना गरेको अन्तरक्रियामा महाशाखा प्रमुख डा। झलक शर्मा गौतमले ४० वर्षदेखि सरकारले निमोनिया उन्मूलनका लागि कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार