भाद्र ४, २०८३ बिहिबार August 20, 2026

शुक्लाफाँटा निकुञ्जमा दुर्लभ खरमुजुरको गणना गरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कञ्चनपुर जिल्लामा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ खरमुजुरको गणना सुरु गरिएको छ। निकुञ्जमा नेपालमै दोस्रो ठुलो सङ्ख्यामा खरमुजुर पाइने गरेकाले गणना सुरु गरिएको हो।

विश्वमै अति सङ्कटापन्न मानिने खरमुजुरको सङ्ख्या र अवस्था पत्ता लगाउने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहकार्यमा पङ्क्षी संरक्षण सङ्घ (बीसीएन) नेपालले ६ वर्षपछि नेपालमा खरमुजुरको गणना गर्न थालेको छ।

खरमुजुर गणनाको कार्य अगाडि बढेको निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले बताउनुभयो  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीमा एमालेलाई मुख्यमन्त्री, नेकपालाई सभामुख र राप्रपालाई तीन मन्त्रालयको भागवण्डा
२०८३ भाद्र ३, बुधबार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
२०८३ भाद्र ३, बुधबार
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार