काठमाडौंः त्रिभुवन विश्वविद्यालय सेवा आयोगले रोष्टरमा रहेका विज्ञ कुनै पनि संघ,सस्था,व्याक्तिले सञ्चालन गर्ने गराउने कार्य नगर्न सूचित गरेको छ । साथै सेवा आयोगसँग सम्बन्धित कुनै पनि परीक्षाको पूर्व तयारी कक्षा सञ्चालन,संयोजक तथा अध्यापन कार्यमा संलग्न नहुन भनिएको छ ।
यदि कुनै पनि विज्ञ यस्ता पूर्वतयारी कक्षामा संलग्न भएको जानकारी प्राप्त भएमा निजको नाम सेवा आयोगको रोष्टरबाट हटाइने सेवा आयोले जानकारी दिएको छ । खबर एजुकेशन

प्रतिक्रिया