वैशाख २०, २०८१ बिहिबार May 2, 2024

सागमा नेपालको विजयी सुरुवात,बंगलादेशलाई पराजित गर्दै नेपाल विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले विजयी सुरुवात गरेको छ।

बुधबार भएको महिला भलिबलमा नेपालले बंगलादेशलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो।

नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गठबन्धन खुकुलोः सत्तारूढ दलमै असन्तुष्टि
२०८१ वैशाख २०, बिहिबार
रुरल सहकारी प्रकरणः सहकारीका अध्यक्ष र सचिवको मिलेमतोमा बचतकर्ताको करोडौं गोलमाल
२०८१ वैशाख २०, बिहिबार
समानता र न्यायको सिद्धान्तमा हाम्रो पाटी अघि बढेको छ : अध्यक्ष नेपाल
२०८१ वैशाख १९, बुधबार
श्रमिक दिवस कम्युनिष्ट पार्टीको पनि उत्सव हो : उपमहासचिव पोख्रेल
२०८१ वैशाख १९, बुधबार
उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
२०८१ वैशाख १९, बुधबार
चिम्टीका ९७ जना अग्निपीडितको निःशुल्क उपचार
२०८१ वैशाख १९, बुधबार
गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित
२०८१ वैशाख १९, बुधबार