असार २२, २०८२ आइतबार July 6, 2025

ए डिभिजन लिगमा आज २ खेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग प्रतियोगितामा आज दुई खेल हुँदैछन् । सातौं चरणअन्तर्गत आज न्यूरोड टिम एनआरटी र एपीएफ तथा फ्रेण्ड्स क्लब र सरस्वती युथ क्लबबीच खेल हुने एन्फाले जनाएको छ ।

दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । सातौं चरणको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने भनिए पनि वर्षा कारण एन्फाले एक खेलमात्र दशरथ रंगशालमा गरेको छ ।
आइतबार दिउँसो १२ बजे एनआरटी र एपीएफबीचको खेल हुनेछ । ६ खेलबाट ८ अंकसहित एनआरटी आठौं स्थानमा छ भने समान खेलबाट ५ अंक मात्र छ ।

यस्तै दिउँसो ३ बजे फ्रेण्ड्स र सरस्वतीबीच खेल हुनेछ । फ्रेण्ड्स ६ खेलबाट एपीएफ समान ५ अंक छ । छैटौं चरणसम्म जितविहीन रहेको सरस्वतीको जम्मा १ अंक छ र पहिलो जितको खोजीमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार