असार २४, २०८२ मंगलबार July 8, 2025

१ सय २ चेक यात्रु लिएर चेक एयरलाइन्सको विमान प्रागतर्फ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट १ सय २ चेक यात्रु लिएर चेक एयरलाइन्सको एक विशेष विमान चेकोस्लाभाकियाको राजधानी प्रागतर्फ उडेको छ।

शनिबार साँझ ५ बजे चेक एयरलाइन्सको उक्त विमान प्रागतर्फ उडेको हो।

नेपालमा अड्किएका आफ्ना १ सय २ यात्रु लिएर चेक एयरलाइन्सको उक्त विशेष विमान प्रागतर्फ उडेको हो।

यसअघि शनिबार नै कतार एयरका दुई जहाज युरोपेली यात्रु लिएर जर्मनी र फ्रान्सतर्फ उडेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार