श्रावण ३०, २०८३ शनिबार August 15, 2026

कालीमाटी तरकारी बजारको समस्या मसाधान गर्न समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बिचौलिया तथा व्यापारीहरुको मनोमानी रहँदै आएको कालीमाटी तरकारी तथा फलफुल बजारभित्रको समस्या समाधान गर्न सरकारले एक समिति गठन गरेको छ ।

सरकारले बजारमा देखिएका समस्या समाधान गर्न पाँच सदस्यीय सुझाव समिति गठन गरेको जनाइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्तानवराज ढकालको संयोजकत्वमा कृषि तथा पशुपक्षी विकास र गृह मन्त्रालय तथा कालीमाटीफलफूल तथा तरकारी बजार विकास समितिका प्रतिनिधिलगायत सदस्य रहने समिति गठनगर्नुभएको हो ।

समितिलाई पाँच दिनभित्र तरकारी तथा फलफूल बजारलाई व्यवस्थित गरी उत्पादकर उपभोक्ता बीचको दूरी कम गर्न सकिने उपायबारे सुझावसहितको अध्ययन प्रतिवेदन पेश गर्नेजिम्मेवारी दिइएको छ ।

समितिले सरोकारवाला निकायसँग छलफल गरेर पाँच दिन भित्र निकास निकाल्नुपर्ने जिम्मेवारी दिइएको छ । विगतदेखि ने कालीमाटीमा व्यवसाीहरुको मनोमानी चल्दैआएको छ ।

किसानस्ँग सस्तोमा किन्ने र उपभोक्तालाई महंगोमा बेच्ने गरेपनि सरकारले उनीहरुलाई कारबाही गर्न सकेको छैन । कतिपयले सरकारलाई पाँच हजार राजश्व तिरेर आफुले त्यहिठाउँलाई एक लाख सम्ममा भाडामा लगाउने गरेका छन् ।

यसबारे विगतमा पनि कुरा उठेकोभएपनि सरकारले समस्या समाधान गर्न सकेको छैन । सरकारी ठाउँमा वर्षौदेखि एउटै व्यापारिलेआफ्नो व्यक्तिगत जमिन जसरी प्रयोग गरिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाललाई युरोपेली सङ्घको एयर सेफ्टी लिस्टबाट हटाउन पहल गरौँ’ : सभामुख अर्याल
२०८३ श्रावण ३०, शनिबार
यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग
२०८३ श्रावण ३०, शनिबार
प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास
२०८३ श्रावण ३०, शनिबार
पहिरो प्रभावित बस्ती सार्न सरकार तयार : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ श्रावण ३०, शनिबार
नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो
२०८३ श्रावण ३०, शनिबार
अन्डर–१७ फुटबलको उपाधि बुढासुब्बा युथ क्लबलाई
२०८३ श्रावण ३०, शनिबार