श्रावण २०, २०८३ बुधबार August 5, 2026

रास्वपा जुम्लाकी उपसभापति तारा शाही काँग्रेस प्रवेश

केन्द्रीय सदस्य रामुदेवी खड्काले गरीन् पार्टीमा शाहीलाई स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जुम्ला जिल्ला उपसभापति तारा शाही नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

रास्वपाको पछिल्लो गतिविधि र राजनीतिक दिशा नै अस्पष्ट रहेको र यसले राजनीतिक यात्रा गन्तव्यविहीन हुने भन्दै पुन: आफ्नै पुरानो घर फर्किएको बताइन् ।

केन्द्रीय सदस्य रामुदेवी खड्काले शाहीलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरिन् । शाहीको पुनः आगमनले कांग्रेसको संगठनात्मक सशक्तीकरणमा सकारात्मक सन्देश गएको खड्काले बताइन् ।

कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाले कांग्रेसको संगठनात्मक संरचना, निर्णय प्रक्रिया र राजनीतिक निरन्तरताले शाहीलाई पुनः आकर्षित गरेको बताए । यसअघि वैकल्पिक राजनीतिको नारासहित रास्वपामा प्रवेश गरेकी उनको प्रभावकै कारण केही समयमै जिल्ला उपसभापति भएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार