काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले प्रसाईंलाई भक्तपुरको पुरानो थिमिबाट पक्राउ गरेको हो ।
निर्वाचन बिथोल्ने गतिविधिमा सक्रिय भएको आरोपमा उनलाई भक्तपुरको मध्यपुर थिमि नपा ६ कमेरोटार स्थित निजी निवासबाट प्रहरीले पक्राउ गरिएको बताइएको छ ।
यसअघि उनी माघ २३ गते पनि पक्राउ परेका थिए । तर उनी माघ २५ गते नै हाजिरी जमानीमा रिहा भएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया