श्रावण २०, २०८३ बुधबार August 5, 2026

विप्लवले राेल्पा पुगेर १८ वर्षपछि गरे मतदान

बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्रबाट मतदान गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले १८ वर्षपछि मतदान गरेका छन्।

२०६४ को संविधान सभा निर्वाचनमा मतदान गरेका उनले १८ वर्षपछि मात्रै मतदान गरेका हुन् ।

उनले रोल्पाको परिवर्तन गाउँपालिका-३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्रबाट मतदान गरेको सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया