श्रावण २०, २०८३ बुधबार August 5, 2026

काठमाडौं-७ मा रास्वपाका गणेश पराजुलीको फराकिलो अग्रता

कांग्रेसका प्रमोद हरि गुरागाईं पच्छ्याउदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता कायम गरेका छन् । कुल मतमध्ये १८ हजार ९ सय १४ गणना हुँदा पराजुलीले ११ हजार ५ सय ५१ मत प्राप्त गरेका छन्।

यस्तै, एमालेबाट प्रकाश श्रेष्ठले १ हजार ७८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईंले १ हजार ५ सय ९५ मत प्राप्त गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वसन्तप्रसाद मानन्धरले १ हजार ५ सय ९७ मत प्राप्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया