असोज ९, २०८३ शुक्रबार September 25, 2026

सूचना विभागको सञ्चार प्रतिष्ठानलाई श्रमजीवी विवरण बुझाउन अपिल (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सूचना तथा प्रशारण विभागले सञ्चार प्रतिष्ठानहरूलाइ छुट दरबन्दी र श्रमजीवीको विवरण  एक हप्ताभित्र बुझाउन सूचना जारी गरेको छ ।

सूचना तथा प्रसारण विभागकी शाखा अधिकृत रुपा विकद्धारा जारी गरिएको विज्ञप्तीमा “स्वीकृत दरबन्दी र श्रमजीवी विवरण भर्न छुट भएका र नयाँ दर्ता भएका सञ्चार प्रतिष्ठानहरू (पत्रपत्रिका, टेलिभिजन, एफएम, रेडियो र अनलाइन) ले असोज ७ गतेसम्म विभागको वेवसाइट www.doinepal.gov.np मा अनलाइनमार्फत बुझाउन  भनिएको छ । सूचना तथा प्रसारण विभागद्धारा जारी गरिएको सूचना ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय बन्द
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
२०८३ असोज ८, बिहिबार
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार