माघ २४, २०८२ शनिबार February 7, 2026

अठार वर्षीय सुत्केरीको हेलिकप्टरद्धारा उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: कास्कीबाट कामको सिलसिलामा मुस्ताङको जोमसोममा मजदुरी गर्ने १८ वर्षीया आईकुमारी बिकलाई शुक्रबार अपराह्न ६ बजे हेलिकप्टर मार्फत उद्दार गरिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका- ६ स्थायी घर भइ जोमसोममा मजदुरी गर्ने बिक सुत्केरी हुन नसकेपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको पहलमा हेलिकप्टर मार्फत उद्दार गरिएको हो ।

१८ वर्षीया सुत्केरी बिकको ७ महिनाको गर्भमै शुक्रबार सुत्केरी व्यथा लागेकोले मुस्ताङका प्रजिअको सहकार्यमा निज सुत्केरीलाई उद्वार गरिएको प्रशासन श्रोतले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला
२०८२ माघ २४, शनिबार
आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना
२०८२ माघ २४, शनिबार
झापा गोल्ड कपको सातौँ संस्करण शनिबारदेखि
२०८२ माघ २३, शुक्रबार
पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’
२०८२ माघ २३, शुक्रबार
प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छः पूर्वराष्ट्रपति डा यादव
२०८२ माघ २३, शुक्रबार
निर्माणाधिन संसद भवनको काम समयमै सक्न अध्यक्ष दाहालको निर्देशन
२०८२ माघ २३, शुक्रबार
निर्वाचन सुरक्षाका लागि नेपाल–भारत सीमामा ७२ घण्टा अघिदेखि आवतजावत रोक
२०८२ माघ २३, शुक्रबार