असोज ५, २०८३ सोमबार September 21, 2026

प्रधानमन्त्री ओलीद्धारा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाखमा हुने निर्वाचनबारे परामर्श सुरु गरेका छन् ।

प्रधानमन्त्री अ‍ोलीले अपरान्ह प्रधानमन्त्री निवाश बालुवाटारमा निर्वाचन आयोगका प्रमुख लगायत आयोगका सदस्यहरूसँग नयाँ निर्वाचन सम्बन्धमा छलफल गरेका हुन् ।

प्रमुख आयुक्त र आयोगका पदाधिकारीहरुसँग निर्वाचनका भावी निर्वाचनका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले २०७८ बैशाख १७ मा पहिलो चरण र २७ मा दोस्रो चरणको प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लागुऔषध ब्राउन सुगरसहित पाँच जना धनगढी प्रहरीको नियन्त्रणमा
२०८३ असोज ५, सोमबार
विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ
२०८३ असोज ५, सोमबार
नवलपरासीमा ट्रकको ठक्करबाट १८ महिने बालिकाको मृत्यु, आमा गम्भीर घाइते
२०८३ असोज ५, सोमबार
नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न
२०८३ असोज ५, सोमबार
‘प्रहरी कार्यसम्पादन मूल्याङ्कन’ अन्तर्गत मधेश प्रदेश प्रहरी कार्यालयको निरीक्षण
२०८३ असोज ५, सोमबार
एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै, यस्ता छन् एजेन्डा
२०८३ असोज ५, सोमबार
कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु
२०८३ असोज ५, सोमबार