असोज १०, २०८३ शनिबार September 26, 2026

चैत ३ गतेदेखी सञ्चालन हुने सबै परीक्षाहरु स्थगित (सूचना)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यावस्थपन कार्यलयले इञ्जिनियरिड्ढ संकाय र विज्ञान तथा प्रविधि संकायका परीक्षाहरु स्थगित गरेको छ ।

विश्वविद्यालयको सूचनामा भनिएको छ ,पूर्व प्रकाशित सूचना अनुसार २०७७ /१२/०३ गते देखि सञ्चालन हुने भनिएको इञ्जिनियरिड्ढ संकायका सम्पुर्ण शैक्षिक कार्यक्रमहरु र विज्ञान तथा प्रविधि संकायका बिसिए र बिआइटी कार्यक्रमहरुको दास्रो,चौथो,छैटौं र आठौं सेमेष्टरका परीक्षाहरु अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि स्थगित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार
तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद
२०८३ असोज १०, शनिबार
बाढी तथा पहिरोका कारण बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध
२०८३ असोज १०, शनिबार
साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी
२०८३ असोज १०, शनिबार
नयाँ कुमारी आर्यताराको पहिलो नगर परिक्रमा
२०८३ असोज १०, शनिबार