असोज १०, २०८३ शनिबार September 26, 2026

पठनपाठन प्रभावित हुनेगरी विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल विद्यालय बन्द नगर्ने भएको छ ।

सोमबार बिहान सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको बैठकले पठनपाठन प्रभावित हुनेगरी विद्यालय बन्द नगर्ने निष्कर्ष निकालेको हो ।

बैठकले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार बसेको कोभिड संकट व्यवस्थापन समिति (सीसीएमसी)को बैठकले तीन साता विद्यालय बन्द गर्ने सरकारलाई प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि मात्रै लागू हुनेछ । त्यस्तै स्वास्थ्य मन्त्रालयले पनि विद्यालय बन्द गरेर अनलाइनमार्फत कक्षा सञ्चालन गर्न सरकारलाई प्रस्ताव गरेको जनाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार
तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद
२०८३ असोज १०, शनिबार
यूएन महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता
२०८३ असोज १०, शनिबार