असोज १०, २०८३ शनिबार September 26, 2026

काठमाण्डौंका विद्यालय एक साता बन्द गर्न महानगरको उर्दी (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः  कोरोना भाइरसको संक्रमणको दर पुनः तीव्र बढेसँगै काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय कम्तीमा एक साताका लागि बन्द गर्ने गर्न आग्रह गरेको छ ।

महानगरपालिकाभित्रका प्रमुखहरुस्तरको बिहीबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण देखिएको विद्यालय कम्पनीमा एक साता बन्द गर्ने निर्णय गरेको हो ।

कुनै पनि विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए सम्बन्धित विद्यालय कम्तीमा एक साताका लागि बन्द गर्नुपर्ने निर्णय महानगरले गरेको हो । संक्रमण नदेखिएका विद्यालयहरुमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सञ्चालन गर्न पनि महानगरले अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार
तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद
२०८३ असोज १०, शनिबार
यूएन महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता
२०८३ असोज १०, शनिबार