असोज १०, २०८३ शनिबार September 26, 2026

एलएलबी प्रथम वर्षमा भर्नाको लागि प्रवेश परीक्षाको आवेदन खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालयको नेपाल ल क्याम्पसले एलएलबी प्रथम वर्ष समूहमा भर्नाका लागि प्रवेश परीक्षामा आवेदन खुलाएको छ ।

त्रिविले कानून संकायको समावेशी कोटा सहित विद्यार्थी सिट संख्या छ सय स्थानमा सञ्चालन हुने तीन वर्षे एलएलबी तह शैक्षिक वर्ष २०७६/०७७ को प्रथम वर्षको प्रवेश परीक्षाको लागि आवेदन फाराम खुलाएको हो ।

प्रवेश परीक्षा आगामी जेठको २९ गते दिउँसो ११ बजेदेखी सञ्चालन हुने क्याम्पसले जनाएको छ ।

आवेदन वैशाख १४ गतेदेखी जेठ १३ गते सम्म खुला रहनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
२०औँ एसियाली खेलकुद : ब्याटमिन्टन पुरुष एकलतर्फ नेपाल इरानसँग पराजित
२०८३ असोज १०, शनिबार
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
२०८३ असोज १०, शनिबार
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार