असोज १०, २०८३ शनिबार September 26, 2026

त्रिवि सेवा आयोगको रोष्टरमा रहेका विज्ञ पूर्वतयारी कक्षामा संलग्न भए रोष्टरबाटै हटाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः त्रिभुवन विश्वविद्यालय सेवा आयोगले रोष्टरमा रहेका विज्ञ कुनै पनि संघ,सस्था,व्याक्तिले सञ्चालन गर्ने गराउने कार्य नगर्न सूचित गरेको छ । साथै सेवा आयोगसँग सम्बन्धित कुनै पनि परीक्षाको पूर्व तयारी कक्षा सञ्चालन,संयोजक तथा अध्यापन कार्यमा संलग्न नहुन भनिएको छ ।

यदि कुनै पनि विज्ञ यस्ता पूर्वतयारी कक्षामा संलग्न भएको जानकारी प्राप्त भएमा निजको नाम सेवा आयोगको रोष्टरबाट हटाइने सेवा आयोले जानकारी दिएको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
२०औँ एसियाली खेलकुद : ब्याटमिन्टन पुरुष एकलतर्फ नेपाल इरानसँग पराजित
२०८३ असोज १०, शनिबार
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
२०८३ असोज १०, शनिबार
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार