श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

सात हजार घुससहित प्रहरी सहायक निरीक्षक अख्तियारको नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक (असई) लाई सात हजार घुस रकमसहित पक्राउ गरेको छ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले जिप्रका मोरङमा कार्यरत असई श्यामकुमार दाहाललाई सात हजार घुससहित पक्राउ गरेको हो।

असई दाहालले सामान ओसापोसर गर्ने भ्यानलाई खाद्य सामग्री ओसापोसारमा सहज बनाद्यदिने भन्दै घुस रकम माग गर्ने र दुःख दिने गरेको सूचनाका आधारमा गएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका दाहाललाई हिरासतमा लिइ आवश्यक अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार